पानक
Romanized: paanaka, paanak, panak, panaka
मसलादार फलको रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मसलादार फलको रस।
२.
मादकरस; मादकपदार्थ।