नानक

Romanized: naanaka, naanak, nanak, nanaka

ना. [पं.] वि. सं. १५२६-१५९७ को आसपासका सिक्ख धर्मका प्रवर्तक, पन्जाबका एक प्रसिद्ध महात्मा; सिक्ख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [पं.] वि. सं. १५२६-१५९७ को आसपासका सिक्ख धर्मका प्रवर्तक, पन्जाबका एक प्रसिद्ध महात्मा; सिक्ख सम्प्रदायका आदिगुरु।

सम्बन्धित शब्दहरू