नान्दी
Romanized: naandi, naandee, nandee, nandii
संस्कृत नाटक परम्पराअनुसार रङ्गशालाको विघ्नशान्तिका लागि सूत्रधारद्वारा नाटकको सुरुमा पढिने, मङ्गलाचरण,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
संस्कृत नाटक परम्पराअनुसार रङ्गशालाको विघ्नशान्तिका लागि सूत्रधारद्वारा नाटकको सुरुमा पढिने, मङ्गलाचरण, देवस्तुति आदि भएको आशीर्वादात्मक श्लोक।
२.
मङ्गलाचरण।
३.
समृद्धि; अभ्युदय।