नान्दीमुख

Romanized: naandimukha, naandimukh, nandimukh, naandeemukha

विवाह, व्रतबन्ध आदि शुभ कार्यका आरम्भमा गरिने, दिवङ्गत पितृहरूको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विवाह, व्रतबन्ध आदि शुभ कार्यका आरम्भमा गरिने, दिवङ्गत पितृहरूको पूजा।
२.
शुभ कार्यको आरम्भमा गरिने माङ्गलिक श्राद्ध, आभ्युदायिक श्राद्ध।

सम्बन्धित शब्दहरू