नान्दीमुखी

Romanized: naandimukhi, naandeemukhi, naandimukhee, nandeemukhi

दुई नगण, दुई तगण र दुई गुरु भएको र सातौँ अक्षरमा विश्राम भएको छन्दविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुई नगण, दुई तगण र दुई गुरु भएको र सातौँ अक्षरमा विश्राम भएको छन्दविशेष।
२.
नान्दीमुख।

सम्बन्धित शब्दहरू