नामर्दी
Romanized: naamardi, naamardee, namardee, namardii
नपुंसकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
नपुंसकता।
२.
कायरता; लाछीपना।
३.
नामर्द हुनाको भाव।