जमामर्द

Romanized: jamaamarda, jamaamard, jamamard, jamamarda

पौरख भएको; पुरुषार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी जवाँमर्द]

१.
पौरख भएको; पुरुषार्थी।
२.
पट्ट्ठो; सुरो; आँटी।
३.
(नाम) तन्नेरी।

सम्बन्धित शब्दहरू