जवाँमर्द
Romanized: javaammarda, javaammard, javaanmarda, jawaammarda
पूर्ण तन्नेरी; लाठे; पुरै हुर्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
पूर्ण तन्नेरी; लाठे; पुरै हुर्किएको।
२.
(नाम)
नवयुवक।