चक्रमर्द
Romanized: chakramarda, chakramard, cakramard, cakramarda
चक्राकारको बिच हुने र पहेँलो फूल फुल्ने एक बुटो; ताप्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चक्राकारको बिच हुने र पहेँलो फूल फुल्ने एक बुटो; ताप्रे।