चक्रगुण
Romanized: chakraguna, chakragun, cakragun, cakraguna
हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिमा हुने गन्ध, स्वाद आदिको उत्तेजक ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिमा हुने गन्ध, स्वाद आदिको उत्तेजक ज्ञान।