चक्रधर
Romanized: chakradhara, chakradhar, cakradhar, cakradhara
विष्णु वा कृष्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विष्णु वा कृष्ण।
२.
कुनै प्रान्तको शासक; मण्डलाधिप।
३.
गाउँको कलाबाज वा चटकी।