चक्रतत्त्व

Romanized: chakratattva, chakratattv, chakratattwa, chakratattw

हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका गन्ध, रस, रूप आदि तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका गन्ध, रस, रूप आदि तत्त्व।
२.
ऐजनका अनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका पृथ्वी, अप्, तेजस् आदि तत्त्व।

सम्बन्धित शब्दहरू