सारतत्त्व
Romanized: saaratattva, saaratattv, saaratattwa, saratattv
मूल कुरा; मुख्य आशय; निष्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मूल कुरा; मुख्य आशय; निष्कर्ष।
२.
कुनै पदार्थको मूल तत्त्व; गुदी।
३.
दुध वा दहीको तर; नौनी।