आधारतत्त्व
Romanized: aadhaaratattva, aadhaaratattv, aadharatattva, adhaaratattva
शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता भएको रूपिम; पूर्वसर्ग वा परसर्ग गाँसिने मूलशब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता भएको रूपिम; पूर्वसर्ग वा परसर्ग गाँसिने मूलशब्द।