चक्रघर
Romanized: chakraghara, chakraghar, cakraghar, cakraghara
घडा आदि बनाउने कुमालेको चक्र राखिएको घर वा छाप्रो; कुम्भशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घडा आदि बनाउने कुमालेको चक्र राखिएको घर वा छाप्रो; कुम्भशाला।