जवाँमर्दी
Romanized: javaammardi, javaanmardi, jawaammardi, javanmardi
जवाँमर्द हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जवाँमर्द हुनाको भाव वा अवस्था।
२.
वीरता; बहादुरी।