जवान
Romanized: javaana, javaan, jawaana, javan
जुनसुकै प्राणीको तरुण अवस्था; युवक; पट्ट्ठो; तरुनो; तन्नेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
जुनसुकै प्राणीको तरुण अवस्था; युवक; पट्ट्ठो; तरुनो; तन्नेरी।
२.
व्यक्ति; वटा; जना (एक जवान, दुई जवान, पाँच जवान इ.)।
३.
बहादुर; वीर।