चुवान
Romanized: chuvaana, chuvaan, chuvana, chuwaana
महाराजाधिराज वा युवराजका व्रतबन्धमा प्रजालाई लगाइने दर्शन-भेटीस्वरूपको दस्तुर; चुमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी चुमावन]
1
महाराजाधिराज वा युवराजका व्रतबन्धमा प्रजालाई लगाइने दर्शन-भेटीस्वरूपको दस्तुर; चुमान।