चुवाड्नु
Romanized: chuvaadnu, chuvadnu, chuwaadnu, chuwadnu
मुख च्यात्नु; तिघ्रा फट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चुवाड्+नु]
१.
मुख च्यात्नु; तिघ्रा फट्याउनु।
२.
सम्भोग गर्नु।