चुवा
Romanized: chuvaa, chuva, chuwaa, chuv
दुधिला र लाम्चा पात हुने, भेट्नातिर बढी पहेंलो र टुप्पातिर बढी सेतो रङको बास्नादार फूल फुल्ने तथा बाक्लो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चूत]
1
दुधिला र लाम्चा पात हुने, भेट्नातिर बढी पहेंलो र टुप्पातिर बढी सेतो रङको बास्नादार फूल फुल्ने तथा बाक्लो बोक्रो र झिनो काठ हुने, एक जातको बोट; त्यसैको फूल।