खिचुवा

Romanized: khichuvaa, khichuva, khichuwaa, khichuv

खिच्ने; तान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खिच्+उवा]

१.
खिच्ने; तान्ने।
२.
खिचिएको; उतारिएको (अर्क आदि)।
३.
तानिएको; घिच्च्याइएको।

सम्बन्धित शब्दहरू