जवानी
Romanized: javaani, jawaani, jawani, javaanee
जवान हुनाको भाव वा अवस्था; यौवन; तारुण्य; बैंस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जवान हुनाको भाव वा अवस्था; यौवन; तारुण्य; बैंस।