बेजवान

Romanized: bejavaana, bejavaan, bejawaana, bejavan

नबोल्नेवाला; अबोला; मूक; दीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
नबोल्नेवाला; अबोला; मूक; दीन।
२.
वचनमा प्रतिबद्ध।

सम्बन्धित शब्दहरू