नौजवान
Romanized: naujavaana, naujavaan, naujawaana, naujavan
चढ्दो उमेरको; तरुनो; पट्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
चढ्दो उमेरको; तरुनो; पट्ठो।
२.
(नाम)
नवयुवक; तरुनो मान्छे।