ध्वजवान्
Romanized: dhvajavaan, dhvajawaan, dhwajavaan, dhvajawan
ध्वजा भएको, झन्डावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ध्वजा भएको, झन्डावाल।
२.
चिह्न भएको; चिह्नाङ्कित ।