कपिध्वज
Romanized: kapidhvaj, kapidhwaja, kapidhwaj, kapidhbaja
आफ्नो सेनाको चिहनस्वरूप रथमा बाँदर भएको झन्डा टाँग्ने पुराण, महाभारत आदिमा वर्णित एक वीर योद्धा; अर्जुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो सेनाको चिहनस्वरूप रथमा बाँदर भएको झन्डा टाँग्ने पुराण, महाभारत आदिमा वर्णित एक वीर योद्धा; अर्जुन।