कपि
Romanized: kapi
मान्छेका आकारको तर शरीरमा टम्म भुत्ला हुने, दुई थुन आदि लक्षणहरू दुरुस्त मान्छेकै झै हुने एवं पुच्छर हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मान्छेका आकारको तर शरीरमा टम्म भुत्ला हुने, दुई थुन आदि लक्षणहरू दुरुस्त मान्छेकै झै हुने एवं पुच्छर हुने (जस्तै- ढेडु, बाँदर, बनकर इ.) अथवा पुच्छर नहुने (जस्तै- वनमान्छे) जङ्गली प्राणी।