कपिल

Romanized: kapil, kapila

विष्णुका चौबिस अवतारमध्ये एक मानिएका, साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विष्णुका चौबिस अवतारमध्ये एक मानिएका, साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि।
२.
अग्निको एक रूप।
३.
शिलाजित।
४.
(विशेषण) बाँदरको जस्तो रङ भएको; कैलो।

सम्बन्धित शब्दहरू