कपिलवस्तु

Romanized: kapilawastu, kapilavashtu, kapilabastu, kapilawashtu

नेपालको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत लुम्बिनी अञ्चलको दक्षिणपश्चिमी भागमा पर्ने एक जिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत लुम्बिनी अञ्चलको दक्षिणपश्चिमी भागमा पर्ने एक जिल्ला।
२.
हालको लुम्बिनी अञ्चलमा पर्ने एक प्राचीन सहर वा जनपद जहाँका राजा शुद्धोदनका पुत्रको रूपमा गौतम बुद्ध जन्मिएका थिए। (हालको तिलौराकोटलाई नै उक्त ठाउँ मानिएको छ)।

सम्बन्धित शब्दहरू