प्रतिवस्तु

Romanized: pratiwastu, prativashtu, pratibastu, pratiwashtu

शरीरबाट पैदा हुने र शरीरमा प्रवेश गरेको जैविक तथा रासायनिक वस्तुलाई निष्क्रिय पार्ने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरबाट पैदा हुने र शरीरमा प्रवेश गरेको जैविक तथा रासायनिक वस्तुलाई निष्क्रिय पार्ने वस्तु।
२.
कुनै वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को वस्तु; उपमान।
३.
एउटा वस्तुका बदलामा दिइने अर्को वस्तु।

सम्बन्धित शब्दहरू