इन्द्रध्वज
Romanized: indradhvaj, indradhwaja, indradhwaj, indradhbaja
इन्द्रको झन्डा; लिङ्गोसहितको पताका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
इन्द्रको झन्डा; लिङ्गोसहितको पताका।
२.
प्रायः भाद्रशुक्ल द्वादशीका दिन इन्द्रको पूजा गरेर उभ्याइने ठुलो ध्वजा; लिङ्गो।