इन्द्रध्वजोत्थान

Romanized: indradhvajotthaana, indradhvajotthaan, indradhwajotthaana, indradhvajotthan

भाद्रशुक्ल द्वादशीका दिन इन्द्रजात्रा सुरु गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठड्याउने काम (पौराणिक कालमा पनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भाद्रशुक्ल द्वादशीका दिन इन्द्रजात्रा सुरु गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठड्याउने काम (पौराणिक कालमा पनि यस्तो प्रचलन भएको पाइन्छ।)।

सम्बन्धित शब्दहरू