ध्वजोत्थान

Romanized: dhvajotthaana, dhvajotthaan, dhwajotthaana, dhvajotthan

इन्द्रयात्रा, बिस्केट आदिको लिङ्गो उभ्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रयात्रा, बिस्केट आदिको लिङ्गो उभ्याउने काम।
२.
झन्डा गाड्ने काम; ध्वजा फहराउने काम।

सम्बन्धित शब्दहरू