ध्वज

Romanized: dhvaj, dhwaja, dhwaj, dhbaja

प्रायः डन्डाका टुप्पामा झुन्ड्याएर वा बाँधेर कुनै संस्था वा विशिष्ट व्यक्तिको चिह्नका रूपमा राखिने कपडा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रायः डन्डाका टुप्पामा झुन्ड्याएर वा बाँधेर कुनै संस्था वा विशिष्ट व्यक्तिको चिह्नका रूपमा राखिने कपडा; झन्डा; ध्वजा; धजो; पताका।
२.
चिह्न; निशाना।
३.
श्रेष्ठ; प्रमुख।

सम्बन्धित शब्दहरू