ध्वजी
Romanized: dhwaji, dhvajee, dhbaji, dhwajee
ध्वजा भएको; झन्डादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ध्वजा भएको; झन्डादार।
२.
कुनै किसिमको चिह्न भएको; चिह्नित।