कुशध्वज
Romanized: kushadhvaja, kushadhvaj, kushadhwaja, kushadhwaj
जनक नामका एक्काइस पुस्ताको राजखलकमा जन्मेका शिरध्वज र कुशध्वजमध्ये कान्छा तथा भरत र शत्रुघ्नका ससुरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जनक नामका एक्काइस पुस्ताको राजखलकमा जन्मेका शिरध्वज र कुशध्वजमध्ये कान्छा तथा भरत र शत्रुघ्नका ससुरा मिथिलाका राजा; जनकपुरका अन्तिम विदेह नरेश।