कुशल

Romanized: kushala, kushal, kusal, kusala

कुश नामको हतियार चलाउन सिपालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुश नामको हतियार चलाउन सिपालु।
२.
कुनै पनि कामकुरा राम्ररी गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने; निपुण; प्रवीण; दक्ष।
३.
चलाख; चतुरो।
४.
(नाम) सन्चो; आराम।
५.
शुभ; मङ्गल; भलो।

सम्बन्धित शब्दहरू