कुशलक्षेम

Romanized: kushalakshema, kushalakshem, kusalakshema, kushalaksema

कुशल, सम्पन्न तथा स्वस्थ स्थिति; सन्चोसुबिस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुशल, सम्पन्न तथा स्वस्थ स्थिति; सन्चोसुबिस्ता।

सम्बन्धित शब्दहरू