अकुशल

Romanized: akushala, akushal, akusal, akusala

अस्वस्थ्य; बिरामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अस्वस्थ्य; बिरामी।
२.
दक्षता नभएको; अदक्ष; अनाडी

सम्बन्धित शब्दहरू