सकुशल

Romanized: sakushala, sakushal, sakusal, shakushala

सजिलो वा सुबिस्तासँग, सन्चोसँग; कुशलतासाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स+कुशल]

१.
सजिलो वा सुबिस्तासँग, सन्चोसँग; कुशलतासाथ।
२.
कुशलताले युक्त, आराम, कुशल; सुबिस्ता।

सम्बन्धित शब्दहरू