सकुल्य

Romanized: sakuly, shakulya, shakuly, sakulya

तीन पुस्तामाथिदेखि छ पुस्तासम्म पुगेको वा एउटै ताउलाको भात खानुबाट फुटेर एउटै घाटको पानी खाने भई बसेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तीन पुस्तामाथिदेखि छ पुस्तासम्म पुगेको वा एउटै ताउलाको भात खानुबाट फुटेर एउटै घाटको पानी खाने भई बसेको बन्धुबान्धव।
२.
एउटै कुल वा वंशको; मूल हाँगो एउटै भएको।

सम्बन्धित शब्दहरू