तुल्य
Romanized: tuly, tulya
समान प्रकार वा श्रेणीको; बराबर; समान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समान प्रकार वा श्रेणीको; बराबर; समान।
२.
योग्य।
३.
समरूप।
४.
समदर्शी।