तुल्यबल

Romanized: tulyabal, tulyabala

बराबरी बल भएको; समबलको; समबली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बराबरी बल भएको; समबलको; समबली।

सम्बन्धित शब्दहरू