तुल्यप्राधान्य

Romanized: tulyapraadhaanya, tulyapraadhaany, tulyapraadhanya, tulyapradhaanya

व्यङ्ग्यार्थ पनि वाच्यार्थजत्तिकै चमत्कारी भएको वा चमत्कारका दृष्टिले व्यङ्ग्य अर्थ र वाच्य अर्थ बराबरै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
व्यङ्ग्यार्थ पनि वाच्यार्थजत्तिकै चमत्कारी भएको वा चमत्कारका दृष्टिले व्यङ्ग्य अर्थ र वाच्य अर्थ बराबरै प्रधान भएको (गुणीभूत व्यङ्ग्यको एक भेद)।

सम्बन्धित शब्दहरू