प्राधान्य

Romanized: praadhaanya, praadhaany, praadhanya, pradhaanya

कुनै वस्तु वा विषयलाई दिइने प्रमुख स्थान; सबभन्दा बढी महत्त्व दिने कार्य; प्राथमिकता; पूर्वाधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तु वा विषयलाई दिइने प्रमुख स्थान; सबभन्दा बढी महत्त्व दिने कार्य; प्राथमिकता; पूर्वाधिकार।

सम्बन्धित शब्दहरू