पञ्चधान्य
Romanized: panychadhaanya, panychadhaany, panychadhanya, panychadhany
शालि, ब्रीहि, शुक्र, शीम्बी, क्षुद्र नामका पाँच थरी धानको समुदाय; धान्यपञ्चक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शालि, ब्रीहि, शुक्र, शीम्बी, क्षुद्र नामका पाँच थरी धानको समुदाय; धान्यपञ्चक।