पञ्चध्यानी
Romanized: panychadhyaani, panychadhyani, panchadhyaani, panychadhyaanee
पूर्वमा अक्षोभ्य निलो पृथ्वी, दक्षिणमा रत्नसम्भव पहेँलो जल, पश्चिममा अमिताभ राता अग्नि, उत्तरमा अमोघ सिद्धि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पूर्वमा अक्षोभ्य निलो पृथ्वी, दक्षिणमा रत्नसम्भव पहेँलो जल, पश्चिममा अमिताभ राता अग्नि, उत्तरमा अमोघ सिद्धि हरियो वायु र मध्यमा वेरोचन सेतो आकाश शून्यता रूप भएको बुद्ध; पाँच प्रकारका बुद्धमध्ये एक बुद्ध।