सकुन्जेल

Romanized: sakunjel, shakunjela, shakunjel, sakunjela

जति सकिन्छ त्यति; क्षमताले भ्याएसम्म; सकेसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [सक्+उन्जेल]

1
जति सकिन्छ त्यति; क्षमताले भ्याएसम्म; सकेसम्म।

सम्बन्धित शब्दहरू