कुश
Romanized: kusha, kush, kus, kusa
धार्मिक कार्य तथा यज्ञ आदिमा चाहिने पवित्र मानिएको काँसजस्तो एक प्रकारको झार वा घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धार्मिक कार्य तथा यज्ञ आदिमा चाहिने पवित्र मानिएको काँसजस्तो एक प्रकारको झार वा घाँस।
२.
दुवैपट्टि धारमा मसिना दाँतजस्ता काँढा भएको धेरै प्राचीन कालको एक हतियार।
३.
रामका जेठा छोराको नाम ।
४.
पुराणअनुसार एक द्वीपको नाउँ।