कुशिक

Romanized: kushika, kushik, kusik, kusika

विश्वामित्र ऋषिका बाजेको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विश्वामित्र ऋषिका बाजेको नाम।
२.
त्यसै नाममा चलेको एक प्राचीन आर्यवंश वा उक्त वंशको व्यक्ति।

सम्बन्धित शब्दहरू